माया लाग्छ उसको ।

जब तपाईं प्रेममा पर्नु हुन्छ,आफ्नो पाट्नरले यति माया दिन्छ कि लाग्छ संसारको सारा खुशी उसमा छ र आफ्नो खुशी नै उ हो,उसको माया यति प्यारो हुन्छ कि दुनियाँमा भएका सबै कुरा अदृश्य हुन लाग्छन्,नलागोस् पनि किन उसले दिएको सम्मान,माया,सपोर्ट, देखेर संसारमा नै उ जस्तो कोही छैन जस्तो लाग्छ । अनि आफूले नि पूरा विश्वासका साथ…

The last word.

My suicide note will be a letter to my wife telling her how she made me miserable for so long it will be stapled to my face and she won’t be able to tell me her bullshit anymore. I’ll have the last word.

भारि मन !

जब सम्बन्ध हरुका बिच अरुनै कुरा हरु आउछन अनि त्यतिबेला दुनिया भरिमै आफू एक्लो लाग्छ र मन नै भारी भयेर आउँछ।

उ अर्को बेश्या दिलको कथा :)

मन भरि यति धेरै कुरा खेलिरहेका छन् कि, सोच्दैछु सुरु कहाँ बाट गरूम ! या कुनैपनि कुरा नखेलेको पनि हुनसक्छ , यो मनले मलाइ धोका दिएर अल्झाएर राख्न खोजेको पनि हुन् सक्छ ! “हुन् सक्छ ?” किन थाहा पाउन सकेको छुइन मैले आफै भित्र के हुदै छ भनेर ? के “म” म नै हो ?…

आज !

आज मलाइ गलेको अनुभुती भै रहेको छ , थाकी सके म यो संसार देखि ! ती मानिसहरु देखि जो कुरा लुकाएर मेरो कुरा कसैले बुझेन भन्छन ! जो बिश्वास गर्दैनन् तर निरन्तर साथ खोजिरहेका हुन्छन । ती मानिसहरु सग जो भित्र भित्र जलिरहेका हुन्छन तर बाहिर देखाबटी हासो हास्छन । किन गर्छ्न मानिसहरुले येती धेरै…

बत्ती गयो !

जहिले केही लेखम भन्छु र सोच्छु दिमागमा पहिलो शव्द नै माया भनेर आउँछ । मायाको बारेमा के लेखम भनेर आफैलाइ सोध्दा सियानो सोरमा आबाज आउँछ “खोइ” भनेर ! किन हुन्छ येस्तो ? कतै हो मायाको कमि ले त भेको हैन ? मैले किन माया पाइन ? येस्तै येस्तै प्रस्नहरु मनमा खेल्न थाल्छन । अनि दिमागको…